सहयोगी विकास बैंकको बोनश सुचिकृत


आर्थिकन्यूज

काठमाडौं, चैत २० । सहयोगी विकास बैंक लिसिमटेडको बोनश शेयर सुचिकृत भएको छ । मंगलबार बैंकको बोनश शेयर नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत भएको हो ।

बैंकको ८ लाख ४९ हजार ४ सय ४७ कित्ता बोनश शेयर सुचिकृत भएको नेप्सेले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया