कतिमा भयो कालिका माइक्रोको शेयर मूल्य समायोजन


आर्थिकन्यूज
कालिका माईक्रोक्रेडिट

काठमाडौं, फागुन ६ । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेड (Kalika Microcredit Development Bank Ltd. ) को शेयर मूल्य समायोजन भएको छ । बैंक (KMCDB) को २१ दशमलव २१२१ प्रतिशत बोनस पछिको मूल्य नेपाल स्टक एक्सचेञ्जले १ हजार ३ सय ५३ रुपैयाँ प्रति कित्ता तोकेको छ । जसका लागि आधार मूल्य १ हजार ९६ रुपैयाँ लिइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया