१० तस्बिरमा महाशिवरात्रीका झलक


आर्थिकन्यूज

काठमाडौं,फागुन १ । हिन्दुहरुको महान् चाड महाशिवरात्री सोमबार विश्वभरका हिन्दु धर्मावलम्वी रहेका बिभिन्न देशहरुमा धुमधामका साथ मनाएका छन् । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।

विश्भरका शिव मन्दिरहरुमा भक्तजनहरुको ठूलो भिड लागेका थिए । भारतको गुजारतमा रहेका सोमनाथ, आन्द्र प्रदेशमा रहेको मालिकाजर्सना स्वामी, मध्ये प्रदेशको ॐ कारेश्वर, उत्तराखण्डको केदारनाथ, पुणेको भीमाशंकर, उत्तर प्रदेशको काशी विश्वनाथ, महारष्ट्रको त्रिम्बाकेश्वर, झारखण्डको विद्यानाथ, गुजारातको नागेश्वर, तामिल नाडुको रामनास्थ स्वामी लगायतको ठाउँमा पनि भक्तजनहरुको भिड रहेको थियो ।

पशुपति क्षेत्रको शिवरात्री झलक

फेसबुकबाट तपाईको प्रतिक्रिया