टुरिजम डेभलपमेन्ट बैंकको मुनाफा २२ प्रतिशतले घट्यो


आर्थिकन्यूज
मेगासँग मर्जरमा जान टुरिजम सहमत

काठमाडौं, माघ १५ । टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेड (Tourism Development Bank Limited, ) ले दोस्रो त्रैमासमा खुद मुनाफा २२ दशमलव ८३ प्रतिशतले घटेर ११ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा १४ करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

Eco Roofing

बैंकको निष्कृय कर्जा २ दशमलव १३ प्रतिशत, जोखिम युत्त सम्पत्ति १९ दशमलव ०२ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ११ दशमलव २४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३८ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ३२ दशमलव २९ रुपैयाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया