कामना सेवा विकास बैंकको हकप्रदको लागि कहिले हुँदैछ बुक क्लोज ?


आर्थिकन्यूज

काठमाडौं, पुस ३० । कामना सेवा विकास बैंक (Kamana Sewa Bikas Bank Ltd.) ले लगानीकर्तालाई १५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रद शेयरको लागि माघ ३ गते शेयरधनी पुस्तिका बन्द रहने नेप्सेले जनाएको छ । तसर्थ माघ २ गतेसम्म शेयर सुरक्षित गर्ने लगानीकर्ताले उक्त शेयरमा आवेदन दिन सक्नेछन् ।

Eco Roofing

बैंकले ३० लाख ९४ हजार १ सय ५४ दशमलव ७७ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया