महालक्ष्मी विकास बैंकले लाभांश दिने


आर्थिकन्यूज

काठमाडौं, पुस ३० । महालक्ष्मी विकास बैंक (Mahalaxmi Bikas Bank Ltd.) ले लगानीकर्तालाई नगद लाभांश दिने भएको छ । बैंकको पुस २८ गते बसेको साधारणसभाले लगानीकर्तालाई ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको नेप्सेले जनाएको छ ।

Eco Roofing

लगानीकर्ताले भने उक्त प्रस्तावित लाभांश बैंकको आगामि वार्षिक साधारणसभा र नेपाल राष्ट्र बैंकबाट पारित भएपछि मात्रै पाउने छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया