जेविल्स फाइनान्सले कति दिने भो बोनस


आर्थिकन्यूज

काठमाडौं, पुस ३० । जेबिल्स फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई दिएको जानकारी अनुसार असार मसान्तको चुक्ता पूँजी अनुसार १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

Eco Roofing

त्यस्तै फाइनान्सले बिक्री गरेको शतप्रतिशत हकप्रद र त्यसपछि कायम हुने पूँजीको ४० प्रतिशत हकप्रदपछि कायम हुने पूँजी ८० करोड ९० लाख ७७ हजार ५०० रूपैयाँको ३.५७ प्रतिशत बोनस हुने फाइनान्सले जनाएको छ । फाइनान्सले २ करोड ८८ लाख ९५ हजार ६२५ रुपैयाँको बाृेनस र हर प्रयोजनका लागि १५ लाख २० हजार ८२२.३७ रुपैयाँ नगद लाभांश दिने भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया