फरवार्ड कम्युनिटीले घोषणा गर्यो आकर्षक लाभांश, कति दिैंदैछ बोनस र नगद ?


आर्थिकन्यूज
फरवार्ड कम्युनिटी

काठमाडौं, पुस ३० । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई ५० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापूँजी २० करोडको ५० प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया