मञ्जुश्री फाइनान्सले लाभांश दिने


आर्थिकन्यूज

काठमाडौं, पुस २९ । मञ्जुश्री फाइनान्स (Manjushree Finance Ltd.) ले लगानीकर्तालाई लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिले लगानीकर्तालाई ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३२ प्रतिशत नगद लाभांश दिने प्रसताव गरेको हो ।
लगानीकर्ताले भने उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभा र राष्ट्र बैंकबाट पारित भएपछि मात्रै पाउने छन् ।

Eco Roofing

फेसबुकबाट तपाईको प्रतिक्रिया