फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले दिने भयो आकर्षक लाभांश


आर्थिकन्यूज

काठमाडौं, पुस २८ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स (Forward Community Microfinance Bittiya Sanstha Ltd) ले लगानीकर्तालाई ६५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको पुस २७ गते बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई ५० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

लगानीकर्ताले भने उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभा र नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्रै पाउने छन् ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले दिने भयो आकर्षक लाभांश

फेसबुकबाट तपाईको प्रतिक्रिया