समिट माइक्रोफाइनान्सको लाभांश पारित


आर्थिकन्यूज
समिट माईक्रोफाइनान्स डेभलपमेण्ट बैंक

काठमाडौं, पुस २८ । समिट माइक्रोफाइनान्स डेभलपमेन्ट (Summit Microfinance Development Bank Ltd.) ले नवौं साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभाले सञ्चालक समिति बैठकले प्रस्ताव गरेको ४७ प्रतिशत लाभांश पारित गरेको छ ।

कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको १५५औं बैठकले लगनाीकर्तालाई ३४ दशमलव ४८ प्रतिशत बोनस शेयर र १० दशमलव ५२ प्रतिशत नगद लाभंश (करसहित) दिने प्रस्ताव पारित गरेको हो । उक्त साधारणसभाले सञ्चालक समितिको समेत निर्वाचन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया