अरुण फाइनान्स हाथवे फाइनान्समा परिवर्तन हुँदै


आर्थिकन्यूज

काठमाडौं, पुस २७ । अरुण फाइनान्स लिमिटेड (Arun Finance Limited) को वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभाले अरुण फाइनान्सको नाम परिर्वतन गरि हाथवे फाइनान्स राख्ने प्रस्ताव पारित गरेको छ ।

Eco Roofing

धरानस्थित होटल द रत्नईनमा सम्पन्न २१औं वार्षिक साधारणसभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १ बराबर १ दशमलव ८० अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

फाइनान्सको संस्थापक शेयरधनीमा अम्बिका प्रसाद पौडेल, लीलानाथ अधिकारी र प्रकाश तिवारी निर्वाचित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया