१६ कम्पनीले घोषणा गरे लाभांश, हेर्नुहोस कुन कम्पनीको कति !


आर्थिकन्यूज

काठमाडौं, पुस २२ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरिरहेका छन् । अधिकांश कम्पनीले लाभांश साधारणसभाबाट पारित गरी वितरण गरिसकेका छन्, भने कतिपय तयारीमा रहेका छन् ।

लाभांश घोषणा गर्ने कम्पनीमा २/२ वाणिज्य बैंक र जलविद्युत कम्पनी, ३/३ फाइनान्स कम्पनी र लघुवित्त कम्पनी, चार विकास बैंक, एक मात्र बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनी र नागरिक लगानीकोष रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया