मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै 


आर्थिकन्यूज

काठमाडौं, पुस २१ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारको सर्वदलिय बैंठकबाट प्रदेशको अस्थायी राजधानी र प्रदेशसभा प्रमुख निर्णय गर्न नसकेपछि आज पुन आकस्मिक रुपमा मन्त्रीपरिषद्को बैठक बोलाएका छन् ।

Eco Roofing

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ४ बजे बोलाइएको बैठक उक्त बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीबारे छलफल गर्ने एजेण्डा रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया