४०० प्रतिशत हकप्रद समायोजनपछि ग्रीन डेभलपमेन्टको शेयर मूल्य कति ?


आर्थिकन्यूज
ग्रीन डेभलपमेन्ट

काठमाडौं, पुस १७ । नेपाल स्टक एक्सचेञ्जले ग्रीन डेभलपमेन्ट बैंक (Green Development Bank Ltd.) को शेयर मूल्य समायोजन गरेको छ । बैंकको ४०० प्रतिशत हकप्रद पछिको मूल्य सोमबार नेप्सेले समायोजन गरेको हो ।

हकप्रद समायोजनपश्चात बैंक (GRDBL) को शेयर मूल्य प्रतिकित्ता १९३ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १४७ रुपैयाँ लिइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया