भासियो नारायणगढ-मुग्लिन सडकखण्डको काली खोलाको पुल


आर्थिकन्यूज
नारायणगढ–मुग्लिन सडक
फाइल तस्बिर

काठमाडौं, पुस ५ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोलाको पुल भासिएको छ । जीर्ण भइसकेको उक्त पुल भासिंदा दुई घण्टा सडक अवरुद्ध भएको भएको चितवन ट्राफिक प्रहरीले जनाएको छ ।

Eco Roofing

प्रहरीका अनुसार अहिले उक्त सडक खण्डमा एकतर्फी मात्रै सवारी सञ्चालनमा आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया