जातेजाते देउवा सरकारद्वारा नयाँ नियुक्ती


आर्थिकन्यूज

काठमाडौं, मंसिर २५ । शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारको आयु सकिन लागेका बेलामा चलचित्र विकास बोर्डमा नयाँ अध्यक्ष नियुक्त गरेका छन् ।

Eco Roofing

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गोपीकृष्ण मुभि सञ्चालक निकिता पौडेललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

चलचित्र उत्पादक तथा वितरक गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी छोरी निकितालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । उद्धव कमल थापा नेतृत्वको राप्रपाका कोषाध्यक्ष समेत रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया