आजको रात संक्रमणकालको अन्तिम रातः प्रधानमन्त्री देउवा


आर्थिकन्यूज
देउवा

काठमाडौं, मंसिर २१ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताउँदै आजको रातबाट संक्रमणकालको अन्त्य हुने बताएका छन् । एक वक्तव्य जारी गर्दै उनले भोलीको बिहानीसँगै नेपाल स्थायी शान्ति, आर्थिक् समृद्धि र राजनीतिक नयाँ युगमा पुग्ने बताएका छन् ।

पूर्ण पाठ,

फेसबुकबाट तपाईको प्रतिक्रिया