सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा पशुपति शम्शेर अगाडि


आर्थिकन्यूज

सिन्धुपाल्चोक, मंसिर २१ । सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पशुपति शम्शेर ज.ब.रा अगाडि देखिएका छन् । प्रारम्भीक मतपरिणाम अनुसार पशुपतिले ५१३ मत पाएका छन् भने वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार शेरबहादुर तामाङले २३९ मत पाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया