ललितपुरको मतगणना आज रातिबाट


आर्थिकन्यूज

ललितपुर, मंसिर २१ । ललितपुरमा आजै सर्वदलिय बैठक बसी रातीदेखि मतगणना शुरु हुने भएको छ । सबै मतपेटिका जावालाखेल ल्याइएपछि बैठक बस्नेछ । तर क्षेत्र नं. १ को मतगणना भोलि बिहान मात्रै शुरु हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया