ताप्लेजुङमा वाम गठबन्धनका योगेश भट्टराई अगाडि


आर्थिकन्यूज

ताप्लेजुङ, मंसिर २१ । ताप्लेजुङमा मतगणना शुरु भएको छ । प्रारम्भीक मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्म्दवार तथा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले १३१४ पाएका छन् भने लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहालले ६९३ मत ल्याएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया