जाजरकोटमा शक्ति बस्नेत अगाडि


आर्थिकन्यूज
जाजरकोट अपडेटः शक्तिबहादुर बस्नेतको अग्रता कायमनै

जाजरकोट, मंसिर २१ । जाजरकोटको प्रारम्भिक मतपरिणाम अनुसार वा गठबन्धनका उम्मेदवार शक्ति बस्नेतले ६१३ मत ल्याएका छन् भने लोकतान्त्रिकका राजिव विक्रम शाहले ४३४ मत पाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया