सिन्धुपाल्चोकमा अग्नी सापकोटाको अग्रता


आर्थिकन्यूज

सिन्धुपाल्चोक, मंसिर २१ । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा वा गठबन्धनका उम्मेदवार अग्नीप्रसाद सापकोटाले प्रारम्भिक अग्रता लिएका छन् । उनले ७३५ मत पाएका छन् भने लोकतान्त्रिक गठबन्धनका मोहन बस्नेतले ३३५ मत पाएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया