बैतडीमा काँग्रेस अगाडि


आर्थिक न्युज

काठमाडौं, मंसिर २१ । पहिलो चरणमा भएको जिल्लाहरुको मतगनासँगै मत परिमाम पनि आउन थालेको छ । पछिल्लो बैतडी जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मत परिणाम आएको छ ।

बैतडीमा अहिलेसम्मको मत परिणाम अनुसार नेपाली काँग्रेस एमालेका उम्मेदवार भन्दा तेब्बर मतले अगाडि देखिएका छन् ।
अहिले एमालेका उम्मेदवारले कूल १ सय १३ मत ल्याउँदा काँग्रेस उम्मेदवारले ३ सय ४३ मत ल्याएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया