गोरखामा बाबुरामले लिन थाले अग्रता


आर्थिकन्यूज

काठमाडौं, मंसिर २१ । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले गोर क्षेत्र नं २ मा सुरुवातीअग्रता लिन थालेका छन् ।

बिहीबार साँझ ५ बजेदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा मा कूल ५६ मत गन्दा भट्टराईको ४० मत आएको छन् । उनका बामगठबन्धनका नारायणकाजी श्रेष्ठको जम्मा १६ मत आएको छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया