अर्घाखाँचीको सन्धिखर्कको मतदान स्थगित


आर्थिकन्यूज

काठमाडौं, मंसिर २१ । अर्घाखाँचीको सन्धिखक–५ मपुरामा मतदान स्थगित भएको छ । मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटिएपछि स्थानियले प्रत्यक्ष तर्फको मतपेटीका फ्याकिदिएका छन् । उक्त घटनासँगै मतदान स्थगित भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया