उद्यमी व्यवसायिको मतदानमा उत्साहजनक सहभागिता (फोटोमा)


आर्थिकन्यूज
उद्यमी व्यवसायिको मतदानमा उत्साहजनक सहभागिता (फोटोमा)

काठमाडौं, मंसिर २१ । बिहिबार भएको दोस्रो चरणको प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा उद्योगी व्यवसायीले विभिन्न मतदान केन्द्रबाट आफ्नो भोट खसालेका छन् । उद्योगी विनोद चौधरीले नवलपुर, उद्योग बाणिज्य महासंघका निर्वतमान अध्यक्ष पशुपती मुराराका, महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र सदस्य कृष्ण दुलालले काठमाडौंबाट मतदान गरेका छन् । त्यस्तै बैंकर अनिल केशरी शाहाले पनि काठमाडौंबाटै मतदान गरेका छन् ।

उद्यमी व्यवसायिको मतदानमा उत्साहजनक सहभागिता (फोटोमा)

उद्यमी व्यवसायिको मतदानमा उत्साहजनक सहभागिता (फोटोमा)

उद्यमी व्यवसायिको मतदानमा उत्साहजनक सहभागिता (फोटोमा)

उद्यमी व्यवसायिको मतदानमा उत्साहजनक सहभागिता (फोटोमा)

फेसबुकबाट तपाईको प्रतिक्रिया