मतदातामा उत्साह देखिएन, अधिकांश केन्द्रमा न्यून उपस्थिति


आर्थिकन्यूज
मतदातामा उत्साह देखिएन, अधिकांश केन्द्रमा न्यून उपस्थिति

काठमाडौं, मंसिर २१ । दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा मतदाताहरुको उत्साह न्यून देखिएको छ । यतिबेला ४५ जिल्लामा मतदान जारी छ । निर्वाचन भइरहेको जिल्लामध्ये काठमाडौं उपत्यकामा मतदाताको उत्साह अत्यन्तै कम देखिएको छ । बिहीबार दिउँसो १ बजेसम्म ३० प्रतिशतभन्दा कमप मत खसेकोे छ ।

बिहान चिसोको कारण उपस्थिति न्यून देखिए पनि अपरान्हबाट मतदाताको उत्साह देखिन थालेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया