दोलखाको शैलुंगेश्वरमा भूकम्प पीडितलाई पहिलो किस्ताको रकम वितरण


आर्थिकन्यूज

काठमाडौं, मंसिर १७ । सिटिजन्स बैंक इण्टरनेशनलले दोलखाको शैलुंगेश्वरका भूकम्प पीडितहरुको पहिलो किस्ताको रकम वितरण गरेको छ । बैंकले बुधबार ४ सय ६९ भूकम्प पीडितहरुलाई भवन निर्माण वापतको रकम वितरण गरेको हो ।

Eco Roofing

‘क्यास क्याम्प’ मार्फत गरिएको वितरणको लागत खर्च डीएफआइडी तथा सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमबाट भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया