बोनस समायोजनपछि स्वावलम्बन लघुवित्तको शेयर मूल्य कति !


आर्थिकन्यूज
स्वावलम्बन लघुवित्तको शेयर लिलामीमा, न्युनतम मूल्य १ हजार १ सय रुपैयाँ

काठमाडौं, कात्तिक २८ । स्वावलम्बन लघुवित्त विकास बैंक (Swabalamban Bikas Bank Limited) को शेयर मूल्य समायोजन भएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्जले कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनी (SWBBL) को २० प्रतिशत बोनसपछिको शेयर मूल्य नेप्सेले एक हजार २४२ रुपैयाँ तोकेको छ । जसका लागि आधारमूल्य एक हजार २७२ रुपैयाँ लिइएको थियो ।

कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ११ दशमलव ५७८९ र २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्न मंसिर १५ गते १६ औं साधारणसभा बोलाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया