पूर्व सञ्चारमन्त्रीमाथि बम प्रहार,गार्ड घाइते


काठमाडौं, कार्तिक २८ । पूर्व सञ्चारमन्त्री समेत रहेका भोजपुर प्रदेशसभाका उम्मेदवार शेरधन राईलाई लक्षित गर्दै बम प्रहार भएको छ । जिल्लााको गोगनेमा आयोजित आमसभालाई सम्बोधन गर्न जाँदै गरेको अवस्थामा स्थानीय पिखुवा खोला नजिक राईलाई लक्षित गरी बम प्रहार भएको बताइएको छ ।

उक्त घटनामा राईका अंगरक्षक असई डिल्ली देवकोटा घाइते भएको प्राप्त समाचारमा जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया