भोलि पनि सार्वजनिक विदा


भोलि पनि सार्वजनिक विदा

काठमाडौं, कात्तिक ९ । छठ पर्वका अवसरमा नेपाल सरकारले भोलि पनि सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर एक दिन विदा थप गरिएको जनाएको हो ।

यसअघि छठमा एक दिन मात्र विदा दिने प्रचलन रहेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया