शनिबार उपत्यकाका यी स्थानहरुमा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं, असोज २८ । शनिबार काठमाडौं उपत्यकाकाका बिभिन्न स्थानहरुमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको कलकीं स्युचाटारमा रहेको सवस्टेनको मर्मत हुन लागेकोले विद्युत आपूर्ति बन्द हुन लागेको हो ।

बिहान साढे ११ बजेबाट साढे २ बजे मर्मत कार्य हुन लागेको हो । उक्त मर्मतबाट स्युचाटार, पाटन, टेकु, सिंहदरबार लगायतका ठाउँहरुमा विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राविधकरणले बताएको छ ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया