विजय लघुवित्तले कति प्रस्ताव गर्यो बोनस ?

काठमाडौं, असोज २७ । विजय लघुवित्त वित्तीय संस्थाले पनि १० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको विहिबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्वीकृती र बैंकको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्तालाई वितरण हुनेछ ।

 

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया