नागवेली लघुवित्तले घोषणा गर्यो लाभांश, कति दिंदैछ बोनस र नगद ?

काठमाडौं, असोज २७ । नागवेली लघुवित्त विकास बैंकले ४५ दशमलव ४७ प्रतिशत बोनस शेयर दिने भएको छ ।कम्पनीको विहिबार बसेको सञ्चालक समितिको बैठकले उक्त अनुपातमा बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत र कम्पनीहरुको वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै लगानीकर्तालाई वितरण हुनेछ ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया