गौचन शहीद घोषित

काठमाडौं, असोज २७ । सोमबार नयाँबानेश्वरस्थित शान्तिनगरमा गोली हानी हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौतमलाई सरकारले शहीद घोषणा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले व्यवसायी गौचनलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

गौचनलाई शहीद घोषणा गर्नुपर्ने माग गर्दै निर्माण व्यवसायीहरुले गरेका थिए । बिहीबार शेरचनको अन्त्यष्टी गर्नुअघि सरकारसँग शेरचनलाई शहीद घोषणा गर्ने सहमति भएको थियो ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया