उपप्रधानमन्त्रीलाई कार्यकक्षमा कालोमोसो दल्ने प्रयास, सिंहदरबारभित्रै झडप

काठमाडौं, असोज २७ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई कायकक्षमै कालोमोसो दल्ने प्रयास हुँदा सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा कमर्चारी र विद्यार्थी नेताबिच झडप भएको छ ।

शिक्षा विधेयकको नवौं संशोधनकाविरुद्ध ज्ञापनपत्र बुझाउने निहुँ पारेर शुक्रबार दिउँसो शिक्षा मन्त्रालय पुगेका नेपाल विद्यार्थी संघ बाहेकका नौ विद्यार्थी संगठनले उपप्रधानमन्त्री श्रेष्ठलाई कार्यकक्षमा थुनेर कालोमोसो दल्ने प्रयास गरेपछि त्यसलाई रोक्न खोज्दा झडप भएको बताइएको छ ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया