किसान माइक्रोले २५ प्रतिशत बोनस दिने

किसान माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड

काठमाडौं, असोज २७ । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले २६.३२ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको २६ गते बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र कम्पनीको साधारण सभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउने छन् ।

 किसान माइक्रोफाइनान्स वित्तीय संस्था

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया