नेपाललाई चौथो झड्का, पारस खड्का आउट


नेपाललाई चौथो झड्का, पारस खड्का आउट
फाइल फोटो

काठमाडौं, असोज २७ । विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपाललाई चौथो झड्का लागेको छ । कम्पतान पासर खड्का आउट भएकसँगै चौथो झड्का लागेको हो । उनी १८ दशमलव ५ रनमा आउट भएका हुन् । हाल नेपालले ४ विगेटको क्षतिमा ६९ रन ल्याएका छन् । आरिफ शेख र सोम्पाल कामी क्रिजमा रहेका छन् । उनी व्यक्तिगत २६ रनका साथ आउट भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया