नेपाललाई तेस्रो झड्का, दीपेन्द्र ऐरी आउट

नेपाललाई चौथो झड्का, पारस खड्का आउट
फाइल फोटो

काठमाडौं, असोज २७ । विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपाललाई तेस्रो झड्का लागेको छ । दीपेन्द्र ऐरी आउट भएकसँगै तेस्रो झड्का लागेको हो । उनी १६ दशमलव ३ रनमा आउट भएका हुन् । हाल नेपालले ३ विगेटको क्षतिमा ५६ रन ल्याएका छन् ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया