हङकङले दियो नेपालसामू १९५ रनको लक्ष्य


नेपाललाई चौथो झड्का, पारस खड्का आउट
फाइल फोटो

काठमाडौं, असोज २७ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पाँचौं चरणको खेलमा हङकङले नेपालसामू १९५ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ ।

हङकङको मिसन रोड ग्राउण्डस्थित मोङ कोकमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले पूरै ५० ओभर खेल्दै १० विकेट गुमाएर १९४ रन रन बनायो ।

नेपालका लागि सन्दिप लामिछानेले ३, करण केसी र बसन्त रेग्मीले २र२ तथा सुशान भारीले १ विकेट लिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया