चिलिमे हाइड्रोको कतिमा भयो मूल्य समायोजन


चिलिमेले डेढ खर्ब लगानी गर्दै, शतप्रतिशत बोनसको तयारी

काठमाडौं, असोज २७ । चिलिमे हाइड्रो पावर कम्पनी (Chilime Hydropower Company Limited) को शेयर मूल्य समायोजन भएको छ । कम्पनी (CHCL) को समायोजनपछिको मूल्य नेप्सेले ७ सय २९ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ८ सय ८४ रुपैयाँ दिएको थियो । नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।

चिलिमे हाइड्रोको कतिमा भयो मूल्य समायोजन

चिलिमेले प्रस्तावति लाभांशस पारित गर्न कार्तिक २४ गते २१ औं वार्षिक साधारणसभा डाकेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज २७ देखि कार्तिक २४ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द भएको छ । यसैले असोज २६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनका साथै साधारणसभामा भाग लिन पाउनेछन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया