खुल्यो सहसचिव र उपसचिवको विज्ञापन, हेरौं कुनमा कति माग (विज्ञापनसहित)


जागिरको अवसर

काठमाडौं, असोज २५ । लोकसेवा आयोगले सहसचिव र उपसचिवको रिक्त दरबन्दी पदपूर्तिका लागि दरखास्त माग गरेको छ । आयोगले बुधबार विज्ञापन प्रकाशन गर्दै ७८ जना सहसचिव र २१५ जना सहसचिवका लागि दरखास्त माग गरेको हो ।

उक्त दुवै पदमा कार्तिक १४ गतेभित्र आवेदन दिन सकिने आयोगले जानकारी दिएको छ । त्यस्तै दोब्बर दस्तुरमा तिरी कार्तिक २१ गतेसम्म दरखास्त दिन सकिने विज्ञापनमा उल्लेख छ ।

BigyapanSaSachib2074Ashoj

फेसबुकबाट तपाईको प्रतिक्रिया