एनआइसी एशिया क्यापिटलको सिइओमा ढुंगेल नियुक्त


एनआइसी एशिया क्यापिटलको सिइओमा ढुंगेल नियुक्त

काठमाडौं, असोज २३ । एनआईसी एशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारि अधिकृत (सिइओ) मा झनकराज ढुंगेल नियुक्त भएका छन् । कम्पनीको ३४औं संचालक समितिले ढुंगेललाई सिइओमा नियुक्त गरेको हो ।

यसअघि क्यापिटलका सिइओ रामचन्द्र खनाल थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया