राष्ट्र बैंकले ५ अर्बको तरलता प्रशोचन गर्दै

काठमाडौं, असोज २२ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी बढी भएकाले तरलता प्रशोचन गर्ने भएको छ । बैंकले पाँच अर्ब तरलता प्रशोचन गर्ने भएको हो ।

राष्ट्र बैंकले आइतबार अर्थात् २२ गते बोलकबोलबाट बैंकिङ प्रणालीमा बढी भएको रकम ३० दिने निक्षेप संकलन उपकरणमार्फत उठाउन लागिएको जनाएको छ ।

बोलकबोलमा घटीमा ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा भाग जानेगरी कुल आव्हान रकमसम्मअ आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

 

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया