मनै लोभ्याउने जोमसोम (फोटो समाचार)


जोमसोम

काठमाडौं, असोज २१ । ‘जोमसोममै बजारमा १२ बजे हावा सरर, ये हजुर घर हाम्रो पोखरा…’ कुनै समयको चर्चित गीत अहिले पनि उत्तिकै सान्दर्भिक लाग्छ ।

लाग्छ, प्रकृतिको बरदानै नै हो जोमसोम । केही समय अगाडिसम्म सीमित विदेशी मात्रै पुग्ने जोमसोममा अहिले विदेशी पर्यटकको आकर्षण त छँदैछ, नेपालीहरुले नै भरिभराउ भएको देखिन्छ । बच्चादेखि वृद्धवृद्धा र घुमफिरमा रमाउने जो-कोही पनि एकचोटी मुस्ताङ पुगेकै हुन्छ ।

जोमसोममा मात्रै होइन, म्याग्दीको बेनीदेखि मुस्ताङको लेते, मार्फा, कागबेनी मुक्तिनाथ, लोमान्थाङ लगायतका ठाउँमा पनि उत्तिकै रमाइलो र मनमोहक छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया