रुरल माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने


काठमाडौं, असोज २० । रुरल माइक्रोफाइनान्स (Rural Microfinance Development Centre Ltd) ले लगानीकर्तालाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको असोज २० गते बसेको ३०२औं सञ्चालक समितिको बैठकलेलगानीकर्तालाई ५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले ३ करोड ४६ लाख ६ हजार रुपैयाँ बराबरको बेनस शेयर र १० करोड ३८ लाख १८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण प्रस्ताव गरेको नेप्सेले जनाएको छ ।

रुरल माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने

फेसबुकबाट तपाईको प्रतिक्रिया