सनराइज बैंकद्धारा शोधपत्रका लागि आर्थिक सहयोग



काठमाडौं भाद्र २८ । सनराइज बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालयमा अध्यायनरत ६ जना शोधकर्ताहरुलाई जनही ३० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

बैंक र त्रिभूवन विश्वविद्यालय, केन्द्रिय व्यवस्थापन विभागबिच गत बैशाख २८ भएको सम्झौताअनुरुप त्रि Þवि Þवि का एम.वि.एस. मा शोधकर्ताहरुका लागि आर्थिक सहयोग उपलब्ध गराएको हो ।

उक्त सहयोग रकम बैंककोे तर्फबाट बैंकका नायव महाप्रबन्धकद्धय आशा राणा अधिकारी र रविन कुमार नेपाल ले त्रि Þवि Þवि को प्राङगणमा एक कार्यक्रम माझ शोधकर्ताहरुलाई प्रदान गरेका हुन् ।

 

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया