नाडा अटो शो २०१७ भृकुटी मण्डपमा


नाडा अटो शोमा कुन–कुन ब्रान्डका गाडी छन् ?

काठमाडौं, भदौ ४ । नेपाल अटोमोबाइल्स् डिलर्स एशोसियशन (नाडा) र ग्लोबल एक्सपाुजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज प्र.लिको आयोजनामा राजधानीको भृकुटी मण्डपमा प्रदर्शनी कक्ष हुने भएको छ ।

सवारी साधनमा पछिल्लो समय भएका विकासबारे जानकारी गराउने प्रमुख उदेश्य सहित अयोजित उक्त कक्ष भदौ १३ देखि सुरु १८ गतेसम्म चल्नेछ नाडाले जानकारी दिएको छ ।

प्रदर्शनीमा विभिन्न ब्रण्डका सवरी साधनका साथै नयाँ प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस टायर, ब्याट्रप् तथा अन्य एशोसेरिजहरु लगायत वित्तिय संस्था समेतको सहमभागीता रहने छ ।

नाडामा यी कम्पनी सहभागी हुँदैछन्

 

फेसबुकबाट तपाईको प्रतिक्रिया