तरकारीमा किसान र उपभोक्ता भुतुक्कै


काठमाडौं, भदौ ४ । बाढी–पहिरोको कारण तराईबाट तरकारी आपूर्ति नभएपछि राजधानी उपत्यककामा तरकारीको मूल्य आकासिएको छ । राजधानी आसपासका क्षेत्रबाट सीमित मात्रामा तरकारी आपूर्ति भएको हुँदा तरकारीको मूल्य उच्च भएको व्यवसायीहरू बताउँछन् ।

उपभोक्ताले तरकारी महँगोमा तिर्र्नुपर्ने बाध्यता भए पनि किसानले भने उत्पादनको उचित मूल्य नपाएको उनीहरूको गुनासो छ । तरकारीमा विचौलियले धेरै नाफा लिने भएपछि उपभोक्ता र किसान दुवै मारमा परेका छन् ।

पछिल्लो साता राजधानीमा तरकारीको आपूूर्ति गर्दै आएको कालीमाटी फलफूल तथा तरकारी बजारमा देरिएको मूल्यवृद्धिले पनि यस विषयलाई प्रमाणित गर्छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा देखिएको तरकारीको मूल्य

 

फेसबुकबाट तपाईको प्रतिक्रिया